तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको निर्वाचन कार्यालय नजिकै विस्फोट

काठमाडौं। कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कमा विष्फोट भएको हो ।कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले विष्फोट भएको जानकारी दिएपनि के कारण हो भन्ने खुलेको छैन ।गण पाउडर राखेर वि स्फोट गराइएको एसपी कार्कीले बताए । थप विवरण आउन भने बाकी नै छ।

कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । आज बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button