तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बास्कोटाले लिए नियुक्तिपत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्ति पत्र  बुज्नुभयका छन् ।सोमबार बिहान प्राडा बास्कोटाले प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा त्रिविको उपकुलपति पदको नियुक्ति पत्र बुझेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

त्रिवि उपकुलपति बास्कोटाले बुझे नियुक्ति पत्र

डा. अर्यालले केहीबेर अघि ट्विट गर्दै भनेका छन्, ‘भर्खरै प्राडा धर्मकान्त बास्कोटाले प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा त्रिविको उपकुलपति पदमा नियुक्ति भएको पत्र बुझ्नु भयो । हार्दिक बधाई तथा शुभकामना नवनियुक्त उपकुलपति सर ।’

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button