बनेपामा सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण
काभ्रे । काभ्रेको बनेपा नगरपालीकाको आइटिपार्क नजिकै एकाबिहानै सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको छ ।

लुक्लाबाट काठमाडौं तर्फ जादै गरेको हेलिकप्टर मौसम खराब भएसँगै आकस्मिक अवतरण गरेको हो ।

५ जना विदेशि (टुरिस्ट) बोकेर आएको हेलिकप्टर अवतरण गरेको करिब ३० मिनेट पछि काठमाडौं तर्फ उडेको छ ।









प्रतिक्रिया राख्नुहोस्