नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (विहिवार) बस्दैछ। अहिले विहान केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री स्वदेश फर्किएपछि पार्टी एकिरणका बाँकि विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्