ताईपेविरुद्व खेल्ने नेपाली टिम घोषणा
काठमाडौं । विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्व खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ ।
नेपालको प्लेईङ -११ :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान
फरवार्ड : विमल घर्तिमगर
प्रतिक्रिया राख्नुहोस्