सुनचाँदीको भाउ बढ्दै, यस्तो छ आजको मुल्य
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन प्रतिातोला ७० हजार रुपैंयामा कारोबार भैरहेको छ । हिजार बुधबार ६९ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय २५ रुपैंयामा कारोबार भैरहेको छ । हिजो चाँदी प्रतितोला ८ सय १० रुपैंयामा कारोबार भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्