बिनाेद कुमार मल्ल
-
मुगुमा पहिरोले स्काभेटर पुर्दा चालकको मृत्यु, सहचालक घाइते
मुगु। मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोला क्षेत्रमा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने…
Read More » -
ताल्चा विमानस्थलको पानीले आवतजावतमा सास्ती, खेतीयोग्य जमिन कटानको जोखिम बढ्दै
मुगु । ताल्चा विमानस्थलबाट निस्कने पानीको उचित व्यवस्थापन नहुँदा वर्षायाममा बुकाखोलाको बहाव बढेर स्थानीयवासीलाई आवतजावतमा सास्ती हुने गरेको छ। पानीको बहावले सडक तथा पैदलमार्ग कटान…
Read More » -
गमगढी–नाक्चेलाग्ना सडक अवरुद्ध
मुगु । लगातारको अविरल वर्षाका कारण गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत लुम्सदेखि गमगढीसम्मको सडक अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकभरि हिलो र माटो जमेपछि सवारी…
Read More » -
अनुमति बिना यार्सागुम्बा टिप्न गएका २५ जना मुगुमा पक्राउ
मुगु। हिमाली जिल्ला मुगुमा लुकीछिपी यार्सागुम्बा संकलन गर्न गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न यार्सा पाटन क्षेत्रमा अनुमति बिना प्रवेश गर्दै…
Read More » -
मालिकीमा सिँढीसहितको पदमार्ग निर्माण, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
मुगु। सदरमुकाम गमगढीदेखि करिब चार घण्टाको पैदल यात्रापछि पुगिने पर्यटकीय स्थल मालिकीमा सिँढीसहितको पदमार्ग निर्माण भइरहेको छ । कर्णाली प्रदेशका पहिलो सगरमाथा आरोही तथा पूर्व…
Read More » -
माङ्ग्री भिरमा सडक फराकिलो बनाउन ब्लास्टिङ कार्य जारी, यात्रुहरूलाई सतर्क रहन आग्रह
मुगु । सडक डिभिजन कार्यालय जुम्ला अन्तर्गत सञ्चालन भइरहेको गमगढी–नाक्चेलाग्ना सडकखण्डको माङ्ग्री भिर क्षेत्रमा सडकलाई सुरक्षित र फराकिलो बनाउने उद्देश्यले हाल ट्र्याक ओपन कार्य तीव्र…
Read More » -
भेडा–च्याङ्ग्राको मौसमी बसाइँसराइ सुरु, हिमाली पाटनमा चहलपहल
मुगु। गर्मी बढेसँगै कर्णालीका हिमाली जिल्लामा भेडा–च्याङ्ग्राको मौसमी बसाइँसराइ सुरु भएको छ। तापक्रम वृद्धिसँगै पशुपालक कृषकहरू आफ्ना भेडा–च्याङ्ग्रासहित उच्च हिमाली पाटनतर्फ उक्लिँदा पाटन क्षेत्रमा चहलपहल…
Read More » -
मुगुको मिलीचौर आन्तरिक पर्यटकको रोजाइमा, प्राकृतिक सौन्दर्यले बढायो आकर्षण
oplus_8388608 मुगु । छायाँनाथ रारा नगरपालिका–८ मा रहेको मिलीचौर पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ। हरियाली घाँसे मैदान, नजिकै फैलिएको नीलो ताल, वरिपरि…
Read More » -
मुगुको सोरुमा परम्परागत घरको अस्तित्व कायमै
मुगु। आधुनिकताको प्रभाव गाउँ–गाउँसम्म फैलिँदै जाँदा पनि सोरु गाउँपालिका क्षेत्रमा भने परम्परागत घरहरूको पहिचान अझै जोगिइरहेको छ। यहाँका स्थानीय बासिन्दाले पुस्तौँदेखि अपनाउँदै आएको ढुंगा, माटो…
Read More » -
चैते झरीले मुगुका कृषक उत्साहित, उत्पादन बढ्ने आशा
मुगु । लामो समयदेखि खडेरीका कारण चिन्तित बनेका मुगुका कृषकहरू पछिल्ला केही दिनयता परेको चैते झरीसँगै उत्साहित भएका छन्। समयमै भएको वर्षाले खेतबारीमा लगाइएका बालीमा…
Read More »

