नारायण न्यौपाने
-
गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती…
काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सुरु गरेको राजधानी केन्द्रित आन्दोलन आज…
Read More » -
आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव
काठमाडौँ। प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन…
Read More » -
देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै
काठमाडौँ। नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका…
Read More » -
हार्दिकता बढाएको संसदीय समिति निर्वाचन…
काठमाडौँ। प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ । पछिल्लो सुन प्रकरणमा…
Read More » -
वैदेशिक सहयोग समेत खर्च भएन !
काठमाडौँ। प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो…
Read More » -
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
काठमाडौँ। प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको…
Read More » -
उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौँ। ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपू सैनिक सम्मेलनको मैजारो…
Read More » -
प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पु-याएको छ: पूर्वमुख्यमन्त्री राई
काठमाडौँ। कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पु¥याउन सफल भएको बताउनुभएको छ । प्रदेश…
Read More » -
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
काठमाडौँ। नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास…
Read More »