आज सामाजिक सेवा दिवस : प्रधानमन्त्री ओलीको भर्चुअल सम्बोधन

काठमाडौं । ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नाराका साथ आज ४१ औं सामाजिक सेवा दिवस मनाइदैछ ।
दिवसको अवसरमा आयोजना गरिएको भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । सम्बोधनको प्रत्यक्ष प्रशारण हेर्न तलको लिंकमा जानुहोस् ।


![राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन [LIVE]](https://radionepalonline.com/wp-content/uploads/2026/06/raswopamahadhibesan-390x220.jpg)



प्रतिक्रिया राख्नुहोस्