तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहलाई भारत सरकारद्धारा गार्ड अफ अनरको राजकीय सम्मान


काठमाडौं । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत सरकारले गार्ड अफ अनरको सम्मान गरेको छ ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरको सम्मान गरिएको हो ।

त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरले सम्मान गरिदा भारतका विदेशमन्त्री एस जयशङकर लगायत मन्त्रीहरू तथा विशिष्ट अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button