तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा विभिन्न देशका पर्यटकले लगाए भाइटीका (फोटोफिचर)

कास्की । पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा १९ देशका विदेशी पर्यटकले भाइटीका लगाएका छन्।

होटल सङ्घ पोखरा नेपालको आयोजनामा तिहारको अवसर पारेर आयोजित महोत्सवमा विभिन्न देशका पर्यटक सहभागी भएका हुन्।

महोत्सवले विदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृति, परम्परा र भाइटीकाको महत्त्वबारे परिचित गराउन सहयोग पुगेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button