तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट ३: ३० बजे राष्ट्रका नाममा सम्बोधन हुने 

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नामा सम्बोधन गर्नुहुने भएको छ । 

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button