आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा निधन
काठमाडौँ । बुद्धनगरमा आज बिहान आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन भएको छ ।
काठमाडौँको बुद्धनगरस्थित आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्