मन्त्रिपरिषदका १५ वटा बैठकका निर्णयहरू सार्वजनिक(सूचीसहित)
काठमाडौँ । सरकारले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो।
उहाँका अनुसार वैशाख महिनामा बसेका ९ वटा र जेठ महिनाका ६ वटा गरी कुल १५ वटा बैठकका निर्णयहरू आज एकैसाथ सार्वजनिक गरिएको हो।








प्रतिक्रिया राख्नुहोस्