तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्काे बैठक आज बस्दै छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज अपराह्न २:०० बजे मन्त्रिपरिषद्काे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button