तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ ।

आज मध्याह्न १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button