प्रधानमन्त्री शाहद्वारा बागमतीका सांसदहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बागमती प्रदेशबाट निर्वाचित भएका विभिन्न दलका सांसदहरूसँग छलफल गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय








प्रतिक्रिया राख्नुहोस्