उपरथीद्वयलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।










प्रतिक्रिया राख्नुहोस्