नेकपाको संसदीय दलको नेतामा संयोजक ‘प्रचण्ड’ चयन

काठमाडौँ I नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको सांसद युवराज दुलालले जानकारी दिनुभयो ।
फागुनमा २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट गरी १७ सिट जितेको छ ।







प्रतिक्रिया राख्नुहोस्