नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माद्धारा सपथ ग्रहण
काठमाडौँ । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराजले शर्माले आज सपथ ग्रहण गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२/०६/०९ मा बसेको बैठकको निर्णयअनुसार प्राधिकरणको अध्यक्ष पदका लागि नियुक्त हुनुभएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ ग्रहण गर्नुभएको हो । उहाँले आजै पद बहाली गर्ने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्