तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान साढे ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यस्तै नयाँ वर्षको शुभकामना आदानप्रदान समेत उक्त बैठकमा हुने एमाले पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button