नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको छ। सो बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।

प्रतिक्रिया राख्नुहोस्