तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारीद्वारा पूर्व सभामुख ढुङ्गानाको निधनप्रति शोक प्रकट

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति शोक प्रकट गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले बत्तीस पुतलीस्थित दिवङ्गत पूर्व सभामुख ढुङ्गानाको निवासमा पुगी शोकका साथै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button