महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत
काठमाडौँ । महान्यायाधिवक्ता दीनबन्धु पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

पोखरेलले प्रधानमन्त्री मार्फत् दिनुभएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्