तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथि छलफल जारी रहने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button