आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)
काठमाडौं। नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ७५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्