तपाईँ सुन्दै हुनुहुन्छः

‘संसद्को भूमिका समाजको अग्रगमन र प्रगतिका लागि महत्त्वपूर्ण’

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिका समाजको अग्रगमन र प्रगतिका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

file photo

संसदीय मामिला हेर्ने पत्रकारहरूसँग आज भएको परिचयात्मक कार्यक्रममा सभामुख घिमिरेले संसद् र पत्रकार दुवैको भूमिका लोकतन्त्रलाई संस्थागत गर्दै समाजलाई अग्र गति दिने कुरामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले संसदीय गतिविधि र निर्णयलाई जनतामाझ पुर्‍याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button