तपाईँ सुन्दै हुनुहुन्छः

बाँके १ मा एमालेका ढकाल निर्वाचित

नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी हुनुभएको छ । ढकाल २५०२६ मतका साथ विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथकले १९६३२ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button