तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा १२ः३० सम्म ३० प्रतिशत मतदान 

सुनसरी । सुनसरीमा हालसम्म ३० प्रतिशत मतदान भएको छ ।

१२ बजेर ३० मिनेट जाँदा सम्म जिल्लामा औसत ३० प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीमा कुल मतदाता सङ्ख्या ५ लाख ४४ हजार ९४१ रहेको छ भने कुल मतदान स्थल १६६ वटा रहेको छ । त्यस्तै, कुल मतदान केन्द्र ५९१ र २ अस्थायी मतदान केन्द्र गरी ५९३ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button