तपाईँ सुन्दै हुनुहुन्छः

नेताद्धयले गर्नुभयो मतदान

जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सर्लाही -२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र महतोले मतदान गर्नुभएको छ । जिल्लाको चन्द्रनगर गाउँपालिका स्थित दुर्गा खोभारी जनता मावि मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो । यसैगरी पूर्वसिँचाइमन्त्री उमेश कुमार यादवले सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ जनता मावि लालापट्टिमा पहिलो मतदान गर्नुभयो।

मधेश प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आठ वटै जिल्लामा अहिले मतदान जारी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button