सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरी कलवार निर्वाचित

बारा । सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार किशोरी साह कलवार निर्वाचित हुनु भएको छ
उहाँले ११ हजार १ सय ३१ मत ल्याई नेपाली काँग्रेसका प्रत्याशी बिजयशंकरलाई हराउनु भएको हो । यादवले भने ९ हजार ३ सय ११ मत पाउनु भयो ।
त्यसैगरि उपप्रमुखमा नजबु शेहरले ९ हजार ८ सय ४३ मत ल्याई विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रिता कुसवाहाले ८ हजार ४ सय ६१ मत प्राप्त गर्नु भएको ।
प्रमुख, उपप्रमुख र वडा अध्यक्ष २ मात्र जित्नु भएको कलवारलाई अगाडी यात्रा कठिनाइ हुने भएको छ । १३ वटा वडामा ८ वटा पुरै प्यानल सहित नेपाली काँग्रेसले विजयी प्राप्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्