तपाईँ सुन्दै हुनुहुन्छः

घट्याे सुनको मुल्य,हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ।आज छापावाला सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घको छ। आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button