प्रधानमन्त्री अजरबैजान प्रस्थान गर्दा एयरपोर्टमा देखियो यस्तो दृश्य (फोटोसहित)
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।











प्रतिक्रिया राख्नुहोस्