राष्ट्रपतिद्वारा आफन्तबाट विजयादशमीको टिका ग्रहण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका दिन मङ्गलबार आफन्तबाट टीका ग्रहण गर्नु भएको छ । उहाले दिउँसो राष्ट्रपति कार्यालयमा आफन्तबाट दशैंको टिका ग्रहण गर्नुभएको हो ।


राष्ट्रपति भण्डारीले आफूले टिका ग्रहण गरेपछि राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गरिरहनु भएको छ ।





तस्बिर : रासस








प्रतिक्रिया राख्नुहोस्