तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको उत्पत्तिबारे चीनसँग थप प्रमाण माग्न नमिल्ने : विश्व स्वास्थ्य संगठन

 वुहान । विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीले कोरोना भाइरसको उत्पत्तिबारे चीनसँग थप प्रमाण र तथ्य माग्न नमिल्ने बताउनु भएको छ ।
एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुँदै  विश्व स्वास्थ्य संगठनका निर्देशक माइक रायनले चीनलाई थप तथ्य र प्रमाण माग्न सक्ने

अधिकार विश्व स्वास्थ्य संगठन सँग नभएको बताउनु भयो ।

निर्देशक रायनल कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनले थप अनुसन्धान गर्ने बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button