तपाईँ सुन्दै हुनुहुन्छः

आज निजामती दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । सक्षम निजामती सेवा : विकास समृद्धि र सुशासन भन्ने नार सहित आजै  आज १६ औं निजामती दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । वि.स २०६२ सालबाट यो दिवस मनाउन थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री टंक प्रसाद आर्चायले विंस २०१३ साल भाद« २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

आजको दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत गर्ने , पूर्व कर्मचारी अर्थात सेवानिवृत्त हरुलाई पनि सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button