तपाईँ सुन्दै हुनुहुन्छः

कुखुरा फार्ममा आगलागी, ३० हजारको क्षति

फाइल तस्बिर

कञ्चनपुर । कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी हुँदा करिब ३० हजारको क्षति भएको छ ।

पुनर्वास नगरपालिका–१ का मीबहादुर बिकको कुखुरा फार्ममा आगलागी हुँदा ३० हजारका कुखुरा जलेर नष्ट भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनु भएको छ ।

फार्ममा रहेको बिजुलीको तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button