तपाईँ सुन्दै हुनुहुन्छः

चुनावी अभियानमा ट्रम्प

फ्लोरिडा । कोरोना पुष्टि भएको दुई साता नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी अभियानमामा फर्कनु भएको छ ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिय मतदानका लागि हिजो ट्रम्पले फ्लोरिडा राज्यमा एक चुनावी -यालीलाई प्रत्यक्षरुपमा सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button