तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button