संविधानसभा सदस्य पौडेलको निधन
काठमाडौँ । संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ ।
उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाँको बाटोमा निधन भएको हो ।
स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्