तपाईँ सुन्दै हुनुहुन्छः

भोलि प्रतिनिधि सभा बैठक बस्ने

काठमाडौँ I प्रतिनिधि सभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा बाढी आएपछि संसद् सचिवालयले ११ गते सूचना जारी गर्दै अर्को सूचना नआउदासम्मका लागि बैठक स्थगित गरेको थियो ।

बाढीले ठूलो मात्रामा जनधनको क्षती पुर्याएपछी संसद् बैठक बसेर उद्धार राहतका बारेमा छलफल गर्न प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button