तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडितको उद्धार तथा राहतका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक प्रदान गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको छ । 

राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरि  राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने घोषणा गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button