तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक बस्दै 

काठमाडौँ । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक र नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठकका निर्णय भने बैठकपछि सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button