तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर आज बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।

केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button