तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ I प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button