तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ I प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्त्वपूर्ण संवाद भइरहेको छ।

​उक्त छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको छ।

​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङज्यू र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button