तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य आठ सयले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुन तोलामा रु आठ सय र चाँदी रु ५५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।

मङ्गलवार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र  चाँदीको  मूल्य रु चार हजार ३६० प्रतितोला कायम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button