तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा संयोजक दाहाल अस्पताल भर्ना

काठमाडौँ । पाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना हुनुभएको छ । 

उहाँलाई ज्वरो, रुघाखोकी बढेपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । 

संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button