तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ I मन्त्रीपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button