तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button